यस संस्थाले मिति २०७९/०७/१५ गते प्रकाशन गरेको “साधारण सदस्यता नवीकरण तथा खारेज सम्बन्धि ३५ दिने सूचना” उपर उक्त समय अवधि भित्र कुनै पनि निवेदन प्राप्त नभएकाले उक्त सूचनामा सूचीकृत साधारण सदस्य ज्यूहरुको साधारण सदस्यता खारेज गरिने निर्णय यसै सूचना बमोजिम सबैमा जानकारी गरिन्छ।

